१९९२
पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीको कप्तान बने र "म्यान अफ द म्याच" को रूपमा क्रिकेट विश्वकप जित्यो।
१९९३
"Wisden Cricketer of the Year" पुरस्कृत ।
१९९९
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३५६ खेलमा ५०२ विकेट लिएका छन् ।
२०००
सबै समयको २१औँ महान क्रिकेटरको रूपमा ESPN द्वारा चयन गरियो।
२००३
सबैभन्दा स्टाइलिस खेलाडी भएको भन्दै ‘Lux Stylish Award’ बाट सम्मानित भएको हो ।
२००९
औपचारिक रूपमा ICC क्रिकेट Hall Of Fame मा समावेश गरियो।
२०१९
Hilal-e-Imtiaz प्राप्त गरे।
२०२२
औपचारिक रूपमा PCB Hall Of Fame मा समावेश गरियो।